यसरी गर्नुहोस शृंखलालाई भोट ,धेरै भोटको आवश्क
मिस नेपाल २०१८ को ताज जित्न सफल शृंखला खतिवडा अहिले अन्तरास्ट्रियस्थरमा नेपाली भाषा संस्कृति ,भेष भूसा ,रिति रिवाज सबैको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल प्रतियोगिता २०१८ मा प्रतिष्पर्धा गर्दै छिन ।
२०५१ कार्तिक १७ गते मकवानपुरमा जन्म भएको शृंखलाको परिवार राजनीतिक पृष्ठभूमिको हो , शृंखलाका बुबा बिरोध खातिवोडा नेकपा को तर्फबाट हेटौडा २ नंबर क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत हुन् ।
सानै देखि पढाईमा अब्बल शृंखलाले पुल्चोक कलेजमा अर्कीटेक इन्जिनियर अध्यनमा गरि रहंदा कलेज टप समेत गरेकी थिइन् ।
सुरुवाती चरणमा राम्रो अग्रता रहेको शृंखलालाई अब मात्र एक दिन बाँकी रहँदा धेरै मात्रामा भोटको आवस्यक परेको हुँदा शृंखलाले आफ्नो फेसबुक मार्फत आफुलाई अझै बढी भोट गर्न आग्रह गरेकी छिन् । शृंखलालाई मोबाइलमा मोब स्टार नामक एप्स मार्फत भोट गर्न सकिन्छ ।
भिडियो तल :