रमाजानमा भाइरस बाट बच्न समूहमा नमाज पढ्न बन्द गर्नुपर्छ – डा एम डि रजा
रमाजानमा भाइरस बाट बच्न समूहमा नमाज पढ्न बन्द गर्नुपर्छ – डा एम डि रजा
रमाजानमा समूहमा नमाज पढ्न बन्द गर्नुपर्छ ।कोरोना भाइरसको संक्रमण फैल्ने जोखिमका बीच रमाजानको महिनामा मस्जिदमा नमाज पढ्नेहरू भाइरस संक्रमण को जोखिममा हुन्छन् र कोरोना भाइरस बाट बच्न सामाजिक दूरी पालना गर्ने जरुरी छ ।
रमजानको महिनामा लकडाउनको पूर्ण पालना गर्न जरुरि छ। लकडाउनको पूर्ण पालना गर्नुपर्छ ।
लकडाउनको क्रममा मस्जिदमा प्रार्थना नगरि घरमै बसेर प्रार्थना गर्न जरुरी छ । लकडाउनको पूर्ण पालना गर्न जरुरि छ । कोरोनाभाइरसको संक्रमण फैल्ने जोखिमका बीच नेपाल मा सामाजिक दूरी पालना गरौं ।
कोरोना महामारीमा मस्जिद बन्द राखौ । लकडाउन सफल पारी सबैकाे ज्यान जाेगाउनु मुस्लिम समुदायकाे कर्तव्य हाे ।
नेपाल सरकारले लकडाउन घाेषणा गरेदेखिनै जनचेतना फैलाउने र सूचनाहरू जारी गर्ने काम भइरहेकै छ। मुस्लिम आयाेगले मस्जिद, मद्रसा आदिमा नमाज समेत कुनै किसिकाे भीड नगर्न र कुनै किसिमकाे सभा-सेमिनार आयाेजना नगर्न मुस्लिम समुदायले पटक पटक आह्वान गर्दै आएकाे छ ।
माहामारिमा रमाजानको समय मस्जिदमा जमातमा नमाज पढ्न हुन्न भाइरस सर्न संभावना हुन्छ । कुनै मस्जिद, मद्रसा, खानकाह वा मुसाफिरखानामा कुनै पनि किसिमकाे समूह, बिद्यार्थीहरू वा तब्लीग जमात मा जान्दा संक्रमण हुने जोखिम हुन्छ । मद्रसा, मस्जिद कमिटी र तब्लीग जमातका जिल्ला अमीर (अगुवा) हरू कोरोनाभाइरसको संक्रमण फैल्ने जोखिमका बीच रमाजानमा समूहमा नमाज पढ्न बन्द गर्नुपर्छ ।