पर्साका जगन्नाथपुर गाउँपालिका प्रमुख जालिम मियां भारतिय मोस्ट वान्टेड
0
Shares
चैत्र २८ वीरगंज _ पर्साका जगन्नाथ गाउँपालिका का प्रमुख जालिम मियां (माओवादीवाट निर्वाचित, हाल नेकपा )लाई भारतमा कोरोना भाईरस फैलाउने संदिग्ध योजनाकारका रूपमा भारत सरकारले #Must_Wanted सुचीमा समावेश गरेछ।
भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०र/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । यसरी पठाइएको पत्रमा जिल्ला पदाधिकारी कार्यालयको छाप भने देखिदैन । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।
जनप्रतिनिधि मियाका वारेमा सरकारले कुटनीतिक पहल गर्न जरुरी देखीएको छ ।