कोरोना महामारीमा युवाहरूको भुमीका र रोकथाम
कोरोना महामारीमा युवाहरूको भुमीका र रोकथाम
अहिलेको यो अवस्थामा बिश्व नै कोरोना रोगले रोईरहेको छ । परिवेशमा (कोभिड–१९) ले वृहत रुपलिई रहेको छ देखीरहेकै छौ । यस रोगका कारण हाम्रो देश नेपालमा युवाहरूमा ठुलो त्रार्स देखिन्छ । राष्ट्रिय जनस्वस्थय प्रयोगसालाले हाल सम्म नेपालमा ९ जनामा positive देखिएको र ८ जना कोरोना प्रभावित देशहरुबाट नेपाल आएका र १ जना संक्रमीतको आफन्तमा संक्रमण देखिए लगत्तै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताए । युवाहरूले कोरोनाको बारेमा जान्नु पर्ने कुराहरू पहिला आफु धैर्य भएर बस्ने । आफ्नो क्षेत्र वरपर सबैलाई जागरूक गराउनु जरूरी WHO का अनुसार कोरोना संक्रमण काल देखि महामारी सम्मको अवधीलाई ४ चरणहरुमा विभाजन गरेका छन् ।
१- Import form affected countries संक्रमित व्यक्तिको आगमनका कारण संक्रमण फैलीने संम्भावना बढी । २ -Local Transmission संक्रमित व्यक्तिहरुसंगको असावधानिका कारण परिवारका सदस्यहरु, साथी भाइमा संक्मण हुने हुन्छ । ३- Community Transmission संक्रमित व्यक्तिहरुका कारण समुदयमा फैलीसके पछि संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गर्न नसक्ने अवस्था भईसकेको हुन्छ । ४( एबलमझष्अस् यो अन्तिम चरण हो । अन्तिम चरणमा भाइरसले ठलो स्वरुप लिईसकेको हुन्छ । हामीले चाहेरपनि यो चरणमा केहि उपाय खोज्ग गाह्रो हुन्छ । त्यसैले हामी अहिले कुन चरणमा छौँ र रोग नियन्त्रण भन्दा बाहिर गए परिणाम के हुन्छ यस बारेमा हामी युवाहरूले पाठ सिक्न जरूरी छ । युवाहरूलाई सरकार बाट आश सरकारले lockdown जारी गरेर राम्रो गरेको हो, तर यसरी सधैँ Pandemic गरिरहँदा दैनिक परिश्रम गरेर एक छाक टार्ने मजदुरलाई साह्रै अप्ठयारो भएको छ । हाम्रो देशमा नेपालमा गरिब जनताहरुको कमी छैन् त्यसमाथि Lockdown भए लगत्तैँ कयौँ मजदुरहरु समस्यामा परेका छन् ।
गाँउघरमा राहातको व्यवस्था त गरिन्छ तर वास्तविक पिडित हरुले राहात पाइरहेका हुदैइनन् त्यसै कारण स्थानिय सरकारबाट वास्थबीक पिडितको पहिचान गरियोस र उनिहरुलाई उचीत राहातको ब्यवस्था दिनु पर्छ । जस्तै, १( जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउनु पर्यो । २( सीमा नाकामा अलपत्रमा परेका नेपाली दाजु भाईहरुको तत्काल उद्धार गरियोस । ३- सुकुम्बासी बस्तीमा राहातको व्यवस्था गरिनु पर्योँ् । ४-निशुल्क स्वास्य सेवाको व्यवस्था गरिदिनु परर्छ । यस अवस्थामा युवाहरुको भूमीका हाम्रो देशमा मात्र नभई विश्वव्यापीरुपमा फैलीरहेको कोरोना virus covid-19 का कारण आज विश्वनै त्रासीत बनेको छ । यस रोगका कारण हाम्रो देश नेपालमा पनि केहि डर,त्रास अति नै भईरहेको । अहिले सम्म जे होस् माहामारीको रुप लिएको छैन् । यस अवस्थामा हामी युवाहरु चाहेर पनि सहयोग गर्ने मौका बाट बंचीत छौ । त्यसैले अहिले युवाको भुमिका भनेको मानवतावादी शिक्षा प्रदान गर्नु हो ।
क्ष्लतभचलभत होस् या अरु कुनै सामाजीक सन्जाल ध्यमबाट भए नि सकरात्मक सुचना दिनु पर्छ । कोरोना रोग बारेमा मजाक बनाइरहनु भन्दा बरु यसका बारेमा सचेत भएर ज्ञान दिन युवाहरूले जरूरी छ । त्यसैगरी गाँउ घर तिर कतिपय ठाँउमा खानाको अभाव भइरहेको हुदाँ उहाँहरुको समस्यालाई गाँउका बुद्घिजीवी मानीसलाई खवर पुर्याउने र उहाँहरुलाई राहातको बारेमा जानकारी दिन मदत पुर्याबउन सक्छौँ । सोहि गरि हामी मानिसहरु त बुद्घिजीवी हौँ जसरीनी आफ्नो हेरचाहा आफै गर्नसक्छौँ तर यस रोगका कारण बाटामा खानेकुराको अभावका कारण उनीहरु पक्कै समस्यामा होलान् । त्यसैले घरमा फालीएको खानालाई आफ्नो घर छेउको बाटोमा राखिदियौँ भने जनावरहरुलाई पनि केहि राहात हुनेछ । जनावरहरु पनि हामी जस्तै हुन उनीहरुलाई नी भोक लाग्दो हो । उनीहरुको नी परिवार हुन्छ होला । आफुले फालेको खाना त्यसरी सदुपयोग गरौँ र अरुलाई नी यो कुराको जानकारी दिओँ ।