समाजिक संजलमा नेता खोज्दै जनता
0
Shares
कोरोना भइरसको कारण विश्वको नै जनजीवन अहिले ठप्प रहेको अवस्था छ । सबै देशका नागरिक आफु कसरी सुरक्षित हुन्छु र आफ्नो घर परिवार कसरी सुरक्षित रहन्छ यो बाहेक आफ्नो दैनिक जनजीवन कसरी चलाउने हो त्यो कुरा बाहेक अरु केहि सोच्न सक्ने अवस्था नै रहेको देखिदैन ।
नागरिकले आफ्नो देशको सरकार र आफुले चुनेका
( जनप्रतिनिधि ) नेताहरु बाट आफ्नो स्वास्थ्य र जनजीवनको लागि धेरै नै आशा अपेक्षा राखेका छन् तर तिनै जनप्रतिनिधि जनताको यो विपद मा साथ न दिदा आक्रोसित भएका छन् । देश लक्डाउन मा रहेको बेला आफ्नो बारेमा उनीहरुले चासो न दिदा तिनै नेताहरुलाई जनताले समाजिक संजाल मार्फत खोज्न थालेका छन् । तपाई पनि हेर्न सक्नु हुन्छ कुन कुन नेतालाई हराएको भनि खोजि हुदैछ ।