लकडाउनको आज पाँचौ दिन रौतहट , बारा , र पर्सा जिल्लाको ग्रामिण इलाका देखि शहर सम्मको बजार र बस्ति सुनसान र खाली
0
Shares
बिरगंजमा आज लकडाउनन को समयमा घरबाट बाहिर निसकेका ३५ मोटर साइकल त् ४३ साइकल लाइ पर्सा प्रहरीले साचो लिएर कार्यवाही गरेका छन् । बिरगंज को घन्टाघर मा साझ सम्म सबै मोटर साइकल र साइकल सहिदपार्क मा पार्क नै गरेको अवस्थमा रहेका थिए । यसै गरि लकडाउनको आज पाँचौ दिन रौतहट , बारा र पर्सा जिल्लाको ग्रामिण इलाका देखि शहर सम्मको बजार र बस्ति सुनसान र खाली रहेको थियो । अन्य दिनको तुलना मा आज कमै मानिसहरु बाहिर निस्किएका थिए ।
![](https://themirrorofsociety.com/wp-content/uploads/2020/03/90883086_507279969937155_9030517873436524544_n-768x432.jpg)
![](https://themirrorofsociety.com/wp-content/uploads/2020/03/91013182_2669808533345182_77409093223972864_n-768x432.jpg)
![](https://themirrorofsociety.com/wp-content/uploads/2020/03/91316524_834686067051582_1769542000719167488_n-768x432.jpg)
![](https://themirrorofsociety.com/wp-content/uploads/2020/03/91382154_659923294837423_1087370695828045824_n-768x432.jpg)