भारत सरकार द्वारा मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द
0
Shares
एजेन्सी । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको जनाएको छ ।
भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।