प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
0
Shares
काठमाडौं, ९ चैत्र । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने भएको हो ।
आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले चालेको कदमलगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।