चिसो बन्दै प्रभावशालि
0
Shares
काठमाडौँ. पश्चिमी चिसो वायुको आत्यधिक बहाबले बादल नलाग्दा मुलुकका अधिकांश भूभागको मौसममा परिवर्तन भई चिसो बढेको छ ।
मौषम विभागका मौषमविद् गङ्गा नगरकोटी का अनुसार न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएकोजानकारी अनुशार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केहि ठाउँमा हल्का वर्षासमेत हुने सम्भावना रहेको छ ।