गृह मन्त्रालय द्वारा २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २६ कर्मचारीको सरुवा
5
Shares
काठमाडौं- गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २६ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आइतबार विभिन्न १२ जिल्लाका प्रजिअ सरुवा गरेको हो भने मन्त्रालय मातहतका थप सहसचिव र उपसचिव १४ जना कर्मचारीको सरुवा गरेको हो।
हाल गरिएको सरुवा अनुसार धनुषाका सिडिओ प्रदीपराज कँडेल कारागार व्यवस्थापन विभागको महानिर्देश भएका छन् भने मकवानमपुरका सिडिओ नारायणप्रसाद भट्ट मन्त्रालयमा तानिएका छन्।
केशवप्रसाद विमलीलाई धनकुटाको सिडिओ बनाएर पठाएको मन्त्रालयले डा कृष्ण प्रसाद घिमिरेलाई सुनसरी सिडिओ बनाएको छ।
थप विवरण सरुवा तलको तालिकामा