प्रम ओली आज साँझ डिस्चार्ज हुँदै
0
Shares
काठमाडौं, फागुन ३० गते । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गर्ने तयारी भएको छ ।
त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।