आर्थिक अध्यादेश : कुन वस्तुमा भन्सार महसुल बढ्यो, कुनमा घट्यो ?
0
Shares
जेष्ठ १५ काठमाडौँ__ सरकारले आर्थिक अध्यादेशमार्फत विभिन्न वस्तुहरूमा भन्सार महसुल फेरबदल गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो अध्यादेश सार्वजनिक गरेका हुन् ।
शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशत घटाइएको छ । कोका पाउडर, चकलेट, प्रिफ्याबलाई आवश्यक सामग्रीमा भन्सार महसुल बढाइएको छ ।