अन्तत चौतर्फी बिरोधपछी हट्यो जोर बिजोर प्रणाली
0
Shares
काठमान्डौमा चालिरहेको एसिया प्यासिफिक समिटमा आहुने पाहुना तथा विशिष्ट व्यक्तिहरुको शुरक्षाको मध्यनजर गर्दै सरकारले लागु गरेको जोर बिजोर प्राणाली अन्तत हटेको छ । गृह मन्त्रालयको निर्देशनमा आज बिहान ११ः३० बजेदेखि जोर विजोर प्रणाली खारेज गरिएको हो ।
सर्बसाधारण अत्याधिक मारमा परेकाहुनाले चौतर्फी बिरोध भएपछी सरकारले यस्तो निर्णय गरेको हो । काँग्रेस नेता गगन थापा लगायतले जोरबिजोर प्रणाली बहिस्कार गर्न आह्वान समेत गरेका थिए ।