राजस्व असुलीमा झन्डै ४८ % योगदान रहेको वीरगन्जलाई आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा किन उपेक्षा गरियो ?
जेष्ठ १७ वीरगंज__सरकारको कुल राजस्व असुलीमा वीरगन्ज क्षेत्रको योगदान झन्डै ४८ प्रतिशत छ।मुलुकको प्रमुख स्थल नाका वीरगन्जमा, देशकै सबैभन्दा ठूलो औद्योगिक करिडोर, एकीकृत भन्सार जाँचचौकी (आईसीपी), सुक्खा बन्दरगाहलगायतका राजस्व संकलनमा योगदान दिने निकाय संस्था छन्। तर, संघीय सरकारले आगामी आर्थिक..